Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।